दाङमा सर्पको टोकाइबाट एक युवकको मृत्यु
सोमबार, १७ जेठ २०७८, १३ : ३५
दाङमा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका ८, अश्वार निवासी २५ वर्षीय टिकाराम डाँगीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनलाई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा विषालु सर्पले बायाँ खुट्टामा टोकेको थियो । उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।
पछिल्ला दिनमा यहाँ सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या बढिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण