फिनल्यान्डविरुद्ध रुस विजयी, मिरानचुकको निर्णायक गोल
बुधबार, ०२ असार २०७८, २२ : ५३
युरोकप फुटबलमा रुसले फिनल्यान्डलाई १–० ले हराएको छ । सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा घरेलु टोलीबाट अलेक्सी मिरानचुकले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरे ।
यससँगै समूह बीमा दुई खेलबाट तीन अंकसहित रुस दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनि हेड टु हेडमा पछि परेको फिनल्यान्ड तेस्रो स्थानमा छ । एक खेलबाट तीन अंक बटुलेको बेल्जियम शीर्ष स्थानमा छ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो । त्यस्तै, फिनल्यान्डले डेनमार्क विरुद्ध १–० को जित निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण