विश्व प्रसिद्ध अटोमोबाइल कम्पनी फोटोनले बेच्यो साढे ३ लाख युनिट गाडी
मङ्गलबार, १५ असार २०७८, १५ : १८
चाइनिज अटोमोबाइल कम्पनी फोटोको प्रसिद्ध कारको बिक्री ६ महिनामा ३६.८ प्रतिशतले वृद्धि भएको छ । फोटो ग्लोबलका अनुसार १ जनवरी, २०२१ देखि १ मे, २०२१ सम्ममा कम्पनीले ३ लाख ५० हजार गाडी बेच्न सफल भएको हो ।
कम्पनीका अनुसार हालसम्म विश्वभरबाट फोटोनाका २ हजार भेरियन्टका १ करोडभन्दा बढी कमर्सियल भेहिकलहरु बिक्री वितरण गर्न सफल भएको छ । फोटोन विगत १५ वर्षदेखि चाइनाको नम्बर कमर्सियल भेहिकल उत्पादक कम्पनीको रुपमा रहँदै आएको छ भने हाल १५ वटा देशमा फ्याक्ट्री राखि गाडी उत्पादन गर्दै ७९ देशहरुमा विक्री वितरण गरिरहेको छ ।
सोही कम्पनीले नेपालमा पनि एमएडब्लु ग्रुप र वृद्धि ग्रुप बीचको ज्वाइन्ट भेन्चरमा फोटोनका गाडीहरु विक्री वितरण हुँदै आएको छ । हाल नेपाली बजारमा फोटोनका टुनल्याण्ड पिकअप र लग्जरी माइक्रो भ्यानको दमदार उपस्थिति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण