आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जिपको फुल्ली इलेक्ट्रिक गाडी सार्वजनिक, नेपालमा पनि छिट्टै आउने

अटोमोबाइल ग्रुप स्टेलेन्टिसले आफ्नो जिप ब्रान्डलाई ‘इलेक्ट्रिफाई’ गर्ने योजना सार्वजनिक गरेको छ । मंगलबार स्टेलेन्टिसले जिपको पहिलो ‘ब्याट्रि–इलेक्ट्रिक क्रसओभर’को कन्सेप्ट सार्वजनिक गरेको हो । अहिले कुनै नाम नदिइएको यो इलेक्ट्रिक...