ठाउँ एक, तस्बिर फरक : जाेरबिजाेर हटेपछि यसरी फेरियो काठमाडौँको सडक
मङ्गलबार, २२ असार २०७८, १४ : ४०
काठमाडौँ उपत्यकामा आजदेखि यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । नयाँ नियमसहित आज बिहान १ बजेदेखि लागू गरिएको निषेधाज्ञा यही ३१ गते राति १२ बजेसम्म कायम रहने छ । जोरबिजोर प्रणाली हटेसँगै यसअघि सुनसान देखिने काठमाडौँका सडकमा पुनः जाम सुरु भएको छ । स्थानीय प्रशासनको अनुमतिमा विशेष कामका लागि बाहिरका सवारी साधनसमेत भित्रिने पाउने व्यवस्था यसपालि छ ।
यो पनि
यहाँ निषेधाज्ञाको बेला र जोरबिजोर प्रणाली हटेपछि मङ्गलबार काठमाडौँका सडक कति फरक देखियो भनेर देखाइएको छ । हेर्नुहोस् तस्बिरहरु
हिजो

आज

हिजो

आज

हिजो

आज

हिजो

आज

हिजो

आज

हिजो

आज

हिजो

आज

हिजो

आज

हिजो

आज

हिजो

आज

हिजो

आज

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
