बुटवल । कपिलवस्तु जिल्लामा गत शनिवारदेखि लागू गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सूचना जारी गर्दै आज बिहान ९ बजेदेखि निषेधाज्ञा पूर्ण रूपमा हटाइएको जनाएको हो। निषेधाज्ञा...