बहिर्गमनअघि सिंहदरबारमा ओलीको १ घण्टा, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, २९ असार २०७८, १५ : ५२
सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि केपी शर्मा ओली मङ्गलबार सिंहदरबार पुगे । देशवासीका नाममा सम्बोधन गर्न उनी सिंहदरबार पुगेका थिए । करिब सवा २ बजेतिर सिंहदरबार प्रवेश गरेका उनले त्यहाँबाट ५० मिनेट बढी सम्बोधन गरे । सम्बोधन लगत्तै उनी त्यहाँबाट बिदा हुँदै पुनः बालुवाटार फर्किए ।
हेर्नुहोस् केपी ओलीले सिंहदरबारमा बिताएका एक घण्टाका तस्बिरहरू :






















तस्बिरहरु : कृष्ण खड्का/सुवास श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण