लोक सेवा आयोगका सूचनाः नतिजा प्रकाशनदेखि सिफारिससम्म
बुधबार, ०६ साउन २०७८, ११ : २६

लोकसेवा आयोगले आयोगसँग सम्बन्धित विभिन्न सूचना प्रकाशित गरेको छ ।
आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह, श्रेणी र पदको लिखित परीक्षामा सहभागी उम्मेदवारहरुको नतिजा प्रकाशित गर्दै उनीहरुलाई सामूहिक परीक्षण र अन्तरवार्ताका लागि बोलाएको छ । यस्तै आयोगले सिफारिसलगायतका सूचना पनि निकालेको छ ।
सूचना विस्तृतमाः