भक्तपुरबाट १० जना जुवाडे पक्राउ
शुक्रबार, २९ साउन २०७८, १८ : १२
भक्तपुरको भक्तपुर नगरपालिका–५ बाट प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको छ । भेलुखेलस्थित सुजित देउलाले सञ्चालन गरेको ‘एनएस स्नुकर पुल हाउस’ मा जुवा खेलिरहेका १० जनालाई महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले पक्राउ गरेको हो । जुवा खालबाट प्रहरीले १ लाख ८९ हजार नगद बरामद गरेको छ ।
पक्राउ पर्नेमा पुल हाउस सञ्चालक देउला, भक्तपुर–७ बस्ने उत्तम देउला, सुनिल देउला, पूर्ण भगत र शंकर पौडेलसहित १० जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण