मैनबत्ती प्रज्ज्वलनमा खुम्चियो तेश्रो लिंगीहरुको प्राइड परेड (फोटो फिचर)
सोमबार, ०७ भदौ २०७८, १४ : २२
तेश्रो लिङ्गीहरुले मनाउँदै आएको प्राइड परेड सरकारले लगाएको निषेधाज्ञाका कारण यो वर्ष पनि मैनबत्ती प्रज्ज्वलनमा खुम्चिएको छ।
गएको वर्ष पनि सरकारले लगाएको निषेधाज्ञाका कारण अनलाइनमा सिमित भएको प्राइड परेड यो वर्ष भने मैनबत्ती सभामा सिमित भएको हो। पछिल्लो एक वर्षमा ज्यान गुमाएका २५ जनाको सम्झनामा मैनबत्ती प्रज्ज्वलन गरिएको आयोजक पक्षले जनाएको छ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गौँथली’ अमेरिकामा पनि प्रदर्शन हुने
-
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
-
इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउने जुड बेलिङ्घमको असाधारण यात्रा
-
मेस्सीको असिस्टमा म्याक एलिस्टरको गोल, पहिलो हाफमा अर्जेन्टिना १–० ले अघि
-
इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण
-
गणेश नेपालीको परिवार र सरकारबिच दुई दिनदेखि लगातार छलफल, सहमति नजुट्दा हुन सकेन पोस्टमार्टम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण