पहिलो भेटमा नै दीपिकाको प्रेममा पागल भएका थिए रणबीर कपूर
बलिउड फिल्मको रिलको प्रेम कहानीका जोडी अभिनेत्री दीपिका पादुकोण र रणबीर कपूर वास्तविक जीवनमा पनि प्रेममा परेका थिए ।
दीपिका र रणबीर एकअर्काको प्रेममा पागल भएका थिए । दीपिकाले रणबीरको नाममा ट्याटु पनि बनाएकी थिइन् । तर, उनीहरुबीचको सम्बन्ध टुट्यो ।
उनीहरुको पहिलो भेट 'बचना ए हसीनों' फिल्मको सुटिङ हुनुभन्दा पहिले नै भएको थियो । रणबीरको उनीहरुको पहिलो भेटको विषयमा कुराकानी गरेका थिए । रणबीरले 'ओम शांन्ति ओम'को सुटिङ भइरहेको एक फिल्म स्टुडियोमा भएको थियो ।
दीपिका ब्रेकमा आफ्नो भ्यानिटी भ्यानमा जाँदा रणबीरले देखेका थिए । पहिलो भेटमा नै रणबीरले दीपिकाको फोन नम्बर खोजेर कल गरेका थिए । त्यसपछि उनीहरु एकअर्कासँग नजिकिएका थिए ।
तर, दुई वर्षपछि उनीहरुको सम्बन्धमा दरार आयो । फिल्म 'राजनीति'को सुटिङ मा रणबीर कैटरिना कैफसँग नजिक भए । कैटरिनाकै लागि रणबीरले दीपिकालाई धोका दिएका थिए । दीपिकाले रणबीरलाई रंगेहात भेटाएपछि सम्बन्धको अन्त्य गर्ने घोषणा गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
-
‘प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण