हनी सिंहकी पत्नी घरेलु हिंसाको मुद्दाको सुनुवाइमा भइन् भावुक
सोमबार, १४ भदौ २०७८, १२ : ०९
गायक तथा र्‍यापर हनी सिंहकी श्रीमती शालिनी तलवारले घरेलु हिंसाको मुद्दामा सुनुवाइको क्रममा भावुक बनेकी छन् ।
गत अगस्ट ३ मा शालिनीले हनी सिंहले उनीमाथि लामो समयदेखि घरेलु हिंसा गर्दै आएको आरोप लगाएकी छन् ।
शालिनी अगस्ट २८ मा अदालतमा सुनुवाइको क्रममा हनी सिंहले उनीमाथि मानसिक र शारीरिक शोषण गरेको विषयमा बयान दिँदै भावुक भइन् ।
एएनआईका अनुसार जिल्ला अदालत तीस हजारीमा सुनुवाइको क्रममा हनी सिंहकी पत्नी शालिनी न्यायाधीशको अगाडि रोइन् ।
मेट्रोपोलिटन मजिस्ट्रेट तानिया सिंहले शालिनीसँग अरु कुनै उपाय नभएको बताइन् । उनले शालिनीले हनीलाई जीवनको १० वर्ष दिएको बताइन् । शालिनीले सधैँ हनीलाई साथ र सहयोग गरेको भन्दै तानियाले यो प्रकरण छिट्टै टुंगोमा पुग्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
-
‘प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण