मिल्ने साथीसँग आलियाले मनाइन् छुट्टी, सामाजिक सञ्जालमा तस्बिर भाइरल
बलिउड अभिनेत्री आलिया भट्ट सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । विशेषगरी आफ्ना मिल्ने साथीहरुको उनी सामाजिक सञ्जालमार्फत प्रशंसा गर्ने गर्छिन् । आलियाले हालै सोसल मिडियामा सार्वजनिक गरेको एउटा तस्बिर अहिले चर्चामा छ । उनले साथीहरुसँग छुट्टी मनाउन जाँदाको फोटो शेयर गरेकी हुन् ।
आलिया र उनका साथीहरू यो फोटोमा अत्यन्तै हट देखिन्छन् । आलियाले तस्बिरमा गुलाबी रंगको बिकिनी र सेतो पारदर्शी शर्ट लगाएको देखिन्छ । यही, उनकी साथी आकांक्षा बैजनी रंगको बिकिनीमा देखिन्छन् । फ्यानहरूले आलिया र यी नायिकाका साथीहरुको तस्बिरलाई निकै मन पराएका छन् ।
को हुन् आलियाकी सबैभन्दा मिल्ने साथी
फोटोमा देखिएका आकांक्षा रञ्जन आलियाकी सबैभन्दा मिल्ने साथी हुन् । उनीहरु बाल्यकालदेखिकै साथीहरू हुन् । पार्टी वा अन्य समारोहमा पनि आकांक्षा प्रायः आलियासँगै देखिन्छिन् । आलियाले आकांक्षालाई जन्मदिनका अवसरमा दिएको शुभकामना सन्देशमा पनि धेरै फ्यानहरूले लाइक र कमेन्ट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको निर्वाचन समितिमा दुई जना मनोनीत
-
दक्षिण अफ्रिकाका वरिष्ठ प्रहरी अधिकारीमाथि घातक हमला
-
प्रधानमन्त्री बालेन लक्षित अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ, विरोधमा सुकुम्बासी मोर्चा आन्दोलनमा
-
लुम्बिनीमा भेला गर्दै देउवा समूह
-
विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन
-
पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण