सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मिल्ने साथीसँग आलियाले मनाइन् छुट्टी, सामाजिक सञ्जालमा तस्बिर भाइरल

बलिउड अभिनेत्री आलिया भट्ट सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् ।  विशेषगरी आफ्ना मिल्ने साथीहरुको उनी सामाजिक सञ्जालमार्फत प्रशंसा गर्ने गर्छिन् ।  आलियाले हालै सोसल मिडियामा सार्वजनिक गरेको एउटा तस्बिर अहिले...