कागेश्वरी मनोहराबाट जुवा खेलेको आरोपमा ९ जना पक्राउ
आइतबार, १० असोज २०७८, १२ : ४७
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ ठुलाढिकबाट प्रहरीले जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ । खोटाङ खोटिह्याङ गाउँपालिका–८ घर भएका बीरेन तामाङको डेरामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले जुवा खालबाट १ लाख ७ हजार नगद बरामद गरेको छ । पक्राउ पर्नेमा बीरेन तामाङ लगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण