सुनसरीबाट १६४ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ
शुक्रबार, १५ असोज २०७८, १४ : ३४
सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही बजारबाट प्रहरीले खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका–५ घर भएका ३८ वर्षीय नईसाद अलि मिया छन् । उनको साथबाट १ सय ६४ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रदेश–१ प्रहरी कार्यालय बिराटनगर र जिप्रका सुनसरीबाट खटिएको टोलीले को.२७ प ३०८१ नम्बरको मोटरसाइकलमा सवार मियालाई सर्च गर्दा सो लागुऔषध फेला परेको थियो । आरोपीमाथि सुनसरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण