बलात्कार मुद्दामा १० वर्ष कैद तोकिएका प्रतिवादी पक्राउ
शुक्रबार, ०५ कात्तिक २०७८, १४ : ११
बलात्कार मुद्दाका फरार काभ्रेपलाञ्चोक बेथान चोक गाउँपालिका–४ घर भएका रामहरी महतलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर जिल्ला अदालतले उनलाई २०७० भदौ २६ मा १० वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।
४२ वर्षीय महतलाई धुलिखेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका इन्स्पेक्टर अनिश बुढाथोकीले रातोपाटीलाई बताए । काभ्रेपलाञ्चोक जिल्ला अदालतको आदेशले उनलाई कारागारमा थुनामा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण