गैंडाको खाग किनबेच गरेको आरोपमा २ युवक पक्राउ
सोमबार, ०८ कात्तिक २०७८, १३ : ०५
गैंडाको खाग किनबेच गर्न खोजेको आरोपमा महानगरीय अपराध महाशाखाले काठमाडौं महानगरपलिका–९ स्थित गैरीगाउँबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकोशी गाउँपालिका घर भएका १९ वर्षीय तिलकबहादुर बस्नेत र बाग्लुङको तमनखोला गाउँपालिका घर भएका २८ वर्षीय दिपक गोतामे छन् ।
गैंडाको खाग बेच्न उनीहरुले ६० लाखमा डिल गरेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । महाशाखाले आरोपीहरुलाई कानुनी कारवाहीका लागी जिल्ला बन कार्यालयमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण