‘जब तिमी’ मा पूजा र आकाशको रोमान्स
आइतबार, १४ कात्तिक २०७८, १७ : ४४
गायक नरेश गुरुङको गीत ‘जब तिमी’ सार्वजनिक भएको छ । गीतमा गायक गुरुङलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन् । केदार उप्रेतीको शब्द रहेको गीतमा बादल लिम्बुले संगीत छ ।
जीवनभर एक भएर खुशी र सुखी जीवन जिउने एक जोडीको कथा भिडियोमा देखाउन खोजिएको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको अभिनय देख्न सकिन्छ ।
सौरभ लामाको छायाँंकन, अनिल रानाको सम्पादन रहेको भिडियो किरण राईले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन परराष्ट्रमन्त्रीको आग्रह
-
बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण
-
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
-
अगाडि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा
-
पहिलो राजनीतिक दल कसरी भयो एमालेमा विलय ?
-
देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण