सुनिताले ल्याइन् ‘हमेशा यो शहरको डेरामा’
बुधबार, १७ कात्तिक २०७८, १२ : ००
गीतकार तथा साहित्यकार भिष्मराज फुलाराको शब्दमा गीत ‘हमेशा यो शहरको डेरामा’ ल्याएकी छन् । बाबुल गिरीको स्वर, संगीत र संगीत संयोजन रहेको गीतको भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको हो ।
युवापिढीको डेराको जीवनको बिषय गीतमा समेटिएको छ । गीतको भिडियोम सविन बास्तोला, सरोज दाहाल, सुनिता गिरी, मन महर्जन, हरिशरण गिरी, रुपा मानन्धर लगायतको अभिनय देख्न सकिन्छ ।
निर्देशन राजु गिरीको निर्देशन रहेको भिडियोमा सम्पादन सुजन बडाल, छायांकन सुमन कार्की, कोरियोग्राफी सुनिता बस्नेतको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको व्याख्याः मतियारलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्न मुख्य कसुरमा मुद्दा चल्न पर्छ भन्ने छैन
-
सरकारले विश्वविद्यालयमा कस्तो नेतृत्व खोजेको हो ?
-
इप्पानको नयाँ कार्यसमितिले लियो शपथ
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण