‘नेपाल आइडल’ सज्जाको नयाँ गीत ‘आई मिस यु’
सोमबार, २२ कात्तिक २०७८, २१ : १५
१
‘नेपाल आइडल’ सिजन ३’ की विजेता सज्जा चौलागाईंको स्वर रहेको गीत ‘आई मिस यु’ सार्वजनिक भएको छ । राजश्री बस्न्यात श्रेष्ठको शब्द रहेको गीतमा संगीत न्ह्यू बज्राचार्यले दिएका छन् । एक आमाले आफ्नो दुई छोरी गुमाएको पीडाको वास्तविक कथामा गीतमा ब्यक्त गरिएको छ । गायिका सज्जाले गीतको भावअनुसारनै स्वर भरेकी छन् ।
गीतको भिडियोमा भने मोडलद्वय गरिमा शर्मा र श्रेया सिटौलाको अभिनय देख्न सकिन्छ । गरिमा र श्रेयाको आमाको भूमिका गीतकार राजश्रीले नै अभिनय गरेकी छन् । राजश्रीकै निर्देशन रहेको भिडियोमा प्रवीण श्रेष्ठको सम्पादन, हरि हुमागाईंको छायाँकन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन परराष्ट्रमन्त्रीको आग्रह
-
बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण
-
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
-
अगाडि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा
-
पहिलो राजनीतिक दल कसरी भयो एमालेमा विलय ?
-
देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण