पोखराबाट बैंकिङ कसुरमा एक पुरुष पक्राउ
सोमबार, २२ कात्तिक २०७८, २१ : ५३
पोखराबाट बैंकिङ कसुरमा एकजना पक्राउ परेका छन् । पोखरा बाझापाटनका ३५ वर्षीय शंकर गुरुङले पैसा नभएको बैंक खाताको चेक दिएर बाउन्स भएको उजूरी परेपछि प्रहरीले उनलाई बैंकिङ कसुरमा पक्राउ गरिएको हो ।
बैंकमा उनले दिएको १३ लाख ८० हजारको चेक साट्न पटकपटक जाँदासमेत नसाटिएपछि उजुरी परेको थियो । उनलाई बैंकिङ कसुर मुद्दामा उच्च अदालतबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण