यो फिल्ममा देखाइएको छ सबैभन्दा भयानक बलात्कारको दृश्य, गरिएको थियो यस्तो कारवाही
फिल्म समाजको ऐना हो तर यसले सेन्सर बार्डका यस्ता मापदण्डबाट गुज्रिनुपर्छ जसले फिल्म कस्ता खालका दर्शक वर्गलाई देखाउन लायक छ भनेर निश्चित गर्ने गर्छ । हरेक देशको आफ्नै सेन्सर बोर्ड हुन्छ जसले फिल्म रिलिज हुनुअघि हेरेर यसको अनुसन्धान गर्छ । फिल्मको कहानीलाई वास्तविकताको नजिक ल्याउनका लागि निर्माताले हरेक दृश्यलाई जीवन्त राख्ने कोसिस गर्छन् ।
फिल्मले सीमा नाघ्यो:
त्यसैले हत्याको दृश्य होस् वा बलात्कारको, निर्माताले त्यसलाई बढीभन्दा बढी वास्तविक देखाउने कोसिस गर्छन् । यद्यपि, बढी कलात्मक हुने कोसिसमा फिल्म निर्माताले त्यो सीमा उल्लंघन गर्ने गर्छन् जसलाई सेन्सर बोर्डले निश्चित गरेको हुन्छ । के तपाईं संसारको भयानक बलात्कारको दृश्य भएको फिल्मबारे जानकार हुनुहुन्छ ? यदि थाहा छैन भने यसबारे जानकारी लिऔं ।
११ मिनेटसम्मको त्यो दृश्यः
हामी कुरा गरिरहेका छौं फिल्म ‘इर्रिवर्सेबल’ (Irreversible) को । यो फिल्ममा बलात्कारको सीनलाई यति बढी भयानक देखाइएको छ कि सेन्सर बोर्डले यसलाई प्रतिबन्ध नै लगाएको थियो । हलिउडको यो फिल्मबारे धेरैलाई थाहा नहुन सक्छ कि यसमा ११ मिनेट लामो बलात्कारको दृश्य देखाइएको थियो जुन निकै भयानक छ ।
फिल्मको बलात्कारको सीन कस्तो थियो ?
फिल्ममा देखाइए अनुसार एक युवती शहरको एक सुनसान सब वे हुँदै यात्रा गरिरहेकी हुन्छिन् र त्यति नै बेला उनीमाथि यस्तो घटना हुन्छ । यो फिल्ममा बलात्कार पीडितको भूमिका मोनिका बेलुचीले निभाएकी थिइन् । फिल्मलाई हलमा सञ्चालन गर्न प्रतिबन्ध लगाइएको थियो, तत्पश्चात् निर्माताले यो फिल्मको दृश्यमाथि धेरै नै कैँची चलाउनु परेको थियो । यद्यपि, यो दृश्य अहिले पनि युट्युबमा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण