रुपन्देहीको फर्निचर उद्योगमा आगलागी
बिहीबार, २५ कात्तिक २०७८, १८ : ४७
रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले बिहीबार साँझदेखि तिलोत्तमा नगरपालिका–१३ पथरडाँडामा रहेको कनौजे ट्रेडर्स नामक फर्निचर उद्योगमा आगलागी सुरु भएको हो ।
आगो निभाउनका लागि बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकाबाट दमकल ल्याइएको थापाले बताए । के कति करणबाट आगलागी भएको हो ? भन्ने बारे खुलिनसकेको थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश
-
विष्णु पौडेलको बयान, ‘भट्ट र श्रीराम टोबाको उद्योगबिचको सम्बन्धमा म संलग्न छैन’
-
साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो
-
बाल्यकालमा आफूमाथि यौन दुर्व्यवहार भएको सोहेल खानको खुलासा
-
यी हुन् बागमती प्रदेशका ८ विभागीय मन्त्री
-
त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण