माओवादी अधिवेशन–दाङका कुन स्थानीय तहको वडामा को निर्वाचित ? (नामावलीसहित)
नेकपा माओवादी केन्द्रले दाङका अधिकांश स्थानीय तहका वडामा अधिवेशन सम्पन्न गरेको छ । शनिबार भएको अधिवेशनबाट ९७ जना वडा अध्यक्ष चुनिएका हुन् । तीन वडामा भने विशेष कारणले सम्मेलन गर्न नसकिएको माओवादी केन्द्र दाङले जनाएको छ । अधिवेशनका लागि दाङका विभिन्न वडामा केन्द्रीय नेताहरु जगप्रसाद शर्मा’ रेखा शर्मा, निर्मल आचार्य, हेमराज शर्मा, इन्द्रजीत थारु, दामा शर्मा, नारायणी शर्मालगायत नेताहरु पुगेका थिए ।
नतिजा अनुसार बबई गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा गम्मरचन रोका निर्वाचित भएका छन् भने २ मा कृष्णबहादुर खत्री, ३ मा बालीराम ओली, ४ मा बिष्णु बिक, ५ मा टेकबहादुर खत्री, ६ मा रमेश चौधरी निर्वाचित भएका छन् । वडा नम्बर १० मा भने अधिवेशन हुन बाँकी रहेको छ ।
यसैगरी दंगीशरण गाउँपालिकाको वडा नम्बर १ मा बिजय बिष्ट, २ मा दिलबहादुर परियार, ३ मा टोपाराम चौधरी, ४ मा ठाकुर चौधरी, ५ मामोहलाल गिरी, ६ मा भरथरु चौधरी र ७ मा तुलसीराम चौधरी निर्वाचित भएका छन् भने शान्तिनगर गाउँपालिकाको वडा नम्बर १ मा लुद्रबहादुर केसी, २ मा मानबहादुर खड्का, ३ मा भने आज अधिवेशन हुँदैछ । यसैगरी वडा नम्बर ४ मा भीम रेउले, ५ मा शिव चौधरी, ६ मा तेजबहादुर केसी र ७ मा हेमन्त शर्मा निर्वाचित भएका छन् ।
यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ मा डिल्लुप्रसाद न्यौपाने, २ मा कालीचरण चौधरी, ३ मा प्रेमप्रकाश मल्ल, ४ मा रणवीर सिंह घर्ती, ५ मा बेदप्रसाद ओली, ६ मा वीरेन्द्र बुढा मगर, ७ मा डम्मर थापा, ८ मा जीवन केसी, ९ मा मदन हमाल, १० मा शम्भु पौडेल, ११ मा गोपाल मल्ल, १२ मा ज्ञानबहादुर बस्नेत, १३ मा देवबहादुर बिक, १४ मा लेखत पौडेल, १५ मा देबहादुर बस्नेत, १६ मा कमल नेपाली, १७ मा हरि पौडेल, १८ मा लोकबहादुर बहकरी र १९ मा दुर्गाबहादुर बिक निर्वाचित भएका छन् ।
यसैगरी घोराही उपमहानगरपालिका वडा नम्बर १ मा भीमसेन बुढा, २ मा लेखा अधिकारी, ३ मा सुमन रोका, ४ मा गुरुप्रसाद न्यौपाने, ५ मा नोमबहादुर केसी, ६ मा खलुप्रसाद पुन, ७ मा चिजबहादुर चौधरी, ८ मा पितालम्बर ओली, ९ मा माघुराम चौधरी, १० मा बुद्धिराम चौधरी, ११ मा पूर्णचन्द्र बिक, १२ मा पूर्णबहादुर बुढा, १३ मा रिमबहादुर नेपाली, १४ मा कृतिमान पुन, १५ मा बामदेव रिजाल, १६ मा देउमन दमाई, १७ मा पदमबहादुर केसी, १८ मा सुरश बुढा र १९ मा खड्कबहादुर घर्ती निर्वाचित भएका छन् ।
यसैगरी बंगलाचुली गाउँपालिका वडा नम्बर १ मा जीतबहादुर घर्ती, २ मा मेघराज घर्ती, ३ मा लोकबहादुर खत्री, ४ मा लालबहादुर परियार, ५ मा गोपीराम थापा, ६ मा नारायण ओली, ७ मा खिमबहादुर बैजाली, ८ मा डम्बरबहादुर खत्री तथा लमही नगरपालिका वडा नम्बर १ मा बिष्णुप्रसाद शर्मा, २ मा जगनारायण चौधरी, ३ मा लोकमणि बञ्जाडे, ४ मा रमेश सुनार, ५ मा चित्रबहादुर केसी, ६ मा कृष्णप्रसाद घिमिरे, ७ मा ध्रुवकुमार चौधरी, ८ मा जोगराज चौधरी, ९ मा मानसि।ह ओली निर्वाचित हुँदा गढवा गाउँपालिका वडा नम्बर १ मा राजकुमार थापा, २ मा सन्तोष यादव, ३ मा आशाराम चौधरी, ४ मा अतिउल्ला मनिहार, ५ मा शंकरदेव चौधरी, ६ मा महेश अधिकारी, ७ मा रामभरोस चौधरी र ८ मा चन्द्र बिक निर्वाचित भएका छन् ।
यसैगरी राजपुर गाउँपालिका वडा नम्बर १ मा श्यामलाल ओली, २ मा तुलसीराम भण्डारी, ३ मा राजबहादुर यादव, ४ मा परशुराम यादव, ५ मा अम्मरबहादुर बोहरा, ६ मा नेत्रबहादुर केसी, ७ मा टेकबहादुर राना तथा राप्ती गाउँपालिका १ मातपराज आचार्य, २मा लालबहादुर चौधरी, ३ मा आनन्द परियार, ४ मा बिष्णुप्रसाद पोख्रेल,
५ मा गरेबु चौधरी, ६ मा बिर्खबहादुर महरा, ८ मा अञ्ज कार्की र ९ मा कृष्णबहादुर घर्ती निर्वाचित भएका छन् । वडा नम्बर ७ मा भने पछि अधिवेशन हुने माओवादीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंक खाता अरूलाई प्रयोग गर्न दिँदा के हुन्छ ?
-
सरकारी गाडीमा रातो प्लेट : सुरक्षा ‘थ्रेट’ कि दुरुपयोग मोह ?
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा ६ जना उम्मेदवार सर्टलिस्टमा
-
साउने सङ्क्रान्तिसँग जोडिएको मौलिकता
-
इंग्ल्यान्डको समस्या : प्रशिक्षकको पुरानै पारा
-
कृषि तथा पशुपन्छी कार्यक्रमको प्रगति विवरण बुझाउन स्थानीय तहलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण