थाहै नपाई सरिता र प्रवणको प्रेम
मङ्गलबार, ०७ मङ्सिर २०७८, १० : ०२
गायिका दीपा कोइरालाको स्वरमा रहेको गीत ‘थाहै नपाई...’को भिडियो सार्वजनिक भएको छ । बालन्द राईको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ । सरिता भारती, प्रवण भुसाल र बिना रानामगरको अभिनय भिडियोमा छ । वियोगान्त भावको यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम कथा प्रस्तुत गरिएको छ ।
आफ्नो प्रेमीले आफुलाई धोक दिएर अर्की युवतीसँग प्रेम गरेको कथा गीतको भिडियोले व्यक्त गर्दछ । सुवर्ण कुमार श्रेष्ठले छायाङ्कन, सम्पादन रहेको भिडियोको निर्देशन डब्बु क्षत्रीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन परराष्ट्रमन्त्रीको आग्रह
-
बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण
-
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
-
अगाडि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा
-
पहिलो राजनीतिक दल कसरी भयो एमालेमा विलय ?
-
देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण