होटल सेभेन स्टारमा एमाले महाधिवेशनको रौनक–धरहरादेखि पानी जहाजसम्म (फोटोफिचर)
बिहीबार, ०९ मङ्सिर २०७८, १५ : १३
एमालेको १० औँ महाधिवेशन अन्तरगत बन्दसत्र सञ्चालन हुने सौराहास्थित होटल सेभेन स्टार परिसमा बेग्लै रौनक देखिन्छ। बन्द सत्रस्थललाई भव्य बनाउन स्वयम् सेवकहरू मञ्च निर्माणदेखि वाल पेन्ट, आवश्यक ब्यानर टाग्नेलगायतका काममा व्यस्त देखिन्छन् ।
कलाकारहरूले सेभेन स्टार प्रवेश गर्ने वालहरूमा नेपालको पहिचान झल्काउने विभिन्न पेन्ट गरिरहेका छन् जसमा धरहरा, रानीपोखरी, पानीजहाज बुद्धदेखि सगरमाथा र विभिन्न सांस्कृतिक पक्षहरू रहेका छन् । वाल पेन्टमा संलग्न ललितकला क्याम्पसकी पेन्ट आर्टिस्ट सुभेच्छा थापाले २० जनाको हाराहारीमा खटिएर विभिन्न देशको पहिचान झल्किने पेन्टहरू गरिएको बताइन् । यस्तै बन्दसत्र स्थल वरपर एमालेको झण्डा, चुनाव चिन्ह जताततै देख्न सकिन्छ भने प्रवेश गेट र ठाउँ ठाउँमा एमाले अध्यक्ष केपी वलीका बडेमानका तस्बिर देख्न सकिन्छ ।






















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण