काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको ११ औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण नबनेको भन्दै नेतृत्वप्रति असन्तुष्टि पोखेका छन्। ईश्वर पोखरेल समूहले आयोजना गरेको समीक्षा भेलापछि सञ्चारकर्मीसँग...