घिमिरेको निर्देशनमा ‘कहिले घाम कहिले पानी’
बिहीबार, १६ मङ्सिर २०७८, ११ : २४
‘डन’, ‘दादागिरी’, ‘मिस्टर डन’ लगायत थुप्रै फिल्म निर्देशन गरेका निर्देशक मदन घिमिरे पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा समेत लगातार देखिन थालेका छन् । यस्तैमा घिमिरे निर्देशित नयाँ भिडियो सार्वजनिक गरिएको छ । निर्देशक घिमिरेका शब्द गरेको गीतमा प्रविशा अधिकारी र किरण भुजेलको स्वर छ । गीतको संगीत तथा संगीत संयोजन मनोज मालेको छ ।
भिडियोमा अभिनेता शितल के.सी. र पुष्पा लिम्बुले अभिनय देख्न सकिन्छ । रामेश्वर हुमागाइँको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको भिडियो ओएसआर डिजिटलले बाहिर ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन परराष्ट्रमन्त्रीको आग्रह
-
बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण
-
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
-
अगाडि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा
-
पहिलो राजनीतिक दल कसरी भयो एमालेमा विलय ?
-
देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण