लुम्बिनीमा काँग्रेस अधिवेशन : पदाधिकारीहरुको मतगणना सुरु, कसको अग्रता ?
आइतबार, १९ मङ्सिर २०७८, १० : ५१
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश कार्यसमितिका लागि शनिवार भएको निर्वाचनको पदाधिकारीहरूको मतगणना सुरु भएको छ ।
प्रारम्भिक नतिजामा संस्थापनइतर पक्षका सभापतिका उम्मेदवार अमरसिंह पुनको प्यानलले अग्रता हासिल गरेको छ । सभापतिमा १ सय मत गन्दा पुनले ५३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी संस्थापन पक्षका उम्मेदवार भरत शाहले ४७ मत पाएका छन् ।
कार्यसमिति सदस्यतर्फ भने २ सयभन्दा बढी मतगणना गरिएको छ । सदस्यतर्फ पनि पुन प्यानलकै उम्मेदवारहरूले अग्रता लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण