भोट कसलाई...
तस्बिरमा हेर्नुहोस् काँग्रेस महाधिवेशनमा उम्मेदवारहरूको प्रचार शैली
आइतबार, २६ मङ्सिर २०७८, १३ : ५८
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ । मतदानको पूर्वसन्ध्या महाधिवेशन स्थल भृकुटीमण्डप क्षेत्रमा छुट्टै रौनक देख्न सकिन्छ । सभापति शेरबहादुर देउवा र शशांक कोइराला प्यानल नै बनाएर केन्द्रीय नेतृत्वको दौडमा छन् । उनीहरूसँगै विमलेन्द्र निधि, प्रकाशमानसिंह र कल्याण गुरुङले पनि सभापति पदमा दाबेदारी प्रस्तुत गरेका छन् ।
१३४ वटा विभिन्न पदका लागि हुने निर्वाचनमा उम्मेदवारी दर्ता गराएका नेताहरूले यतिबेला आ–आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन् । प्रचारका लागि धेरैले रोचक शैली पनि अपनाएका छन् । हेरौँ तस्बिरहरू :


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण