सहमहामन्त्रीमा शेखर प्यानलका पाण्डेको सुरुवाती अग्रता
शुक्रबार, ०२ पुस २०७८, १३ : ३९
नेपाली काँग्रेसको सहमहामन्त्री पदमा (पिछडिएका क्षेत्रका) बद्री पाण्डे र जीवन शाहीबीच कडा टक्कर हुने देखिएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सहमहामन्त्रीको ११३ मत गणना गर्दा पिछडिएका क्षेत्रको सहमहामन्त्रीमा शेखर पक्षका पाण्डेले अग्रता लिएका हुन् ।
पाण्डेले ६४ मत ल्याउँदा शेरबहादुर देउवा समूहका शाहीले ४६ मत पाएका छन् । पाण्डेले १८ मतको अग्रता लिएका छन् । यस्तै विमलेन्द्र निधि समूहका चेतराज बजालले २ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण