काँग्रेस सहमहामन्त्रीमा देउवा समूहका महेन्द्र यादवको अग्रता
शुक्रबार, ०२ पुस २०७८, १४ : १९
नेपाली काँग्रेसको मधेसी तर्फको सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा समूहका महेन्द्र यादवले अग्रता लिएका छन् ।
९०० मत गणनामा महेन्द्रले ५३० मत पाएका छन् भने शेखर कोइराला समूहका रामकृष्ण यादवले ३९१ मत पाएका छन् । महेन्द्रले रामकृष्णलाई १३९ मतले पछि पारेका छन् ।
अर्का उम्मेदवार रञ्जित कर्णले १०८ मत पाएका छन् । कर्णले रामकृष्णलाई समर्थन गरेको घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण