खस–आर्य सहमहामन्त्रीमा देउवा प्यानलका राठौर २५४ मतले अगाडि
शुक्रबार, ०२ पुस २०७८, १४ : २६
नेपाली काँग्रेस खस–आर्यतर्फको सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलका किशोरसिंह राठौरले अग्रता लिएका छन्।
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा १९९५ मतगणना हुँदा राठौरले शेखर कोइराला समूहका देवराज चालिसेलाई २५४ पछि पारेका छन् । राठौरले ११०३ मत पाएका छन् भने चालिसेले ८४९ मत ल्याएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण