मुस्लिमतर्फको सहमहामन्त्रीमा पनि देउवा प्यानलका मन्सुरको अग्रता
शुक्रबार, ०२ पुस २०७८, १४ : ४६
नेपाली काँग्रेस मुस्लिमतर्फको सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलका फर्मुल्लाह मन्सुरले अग्रता लिएका छन्।
काँग्रेस पार्टी कार्यालय सानेपामा मुस्लिमतर्फको सहमहामन्त्रीको १२५८ मतगणना हुँदा देउवा प्यानलका मन्सुरले शेखर कोइराला समूहका शेख वकिललाई १९४ मतले पछि पारेका छन्। मन्सुरले ७२३ मत पाएका छन् भने वकिलले ५२९ मत ल्याएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण