९८८ मत गन्दा काँग्रेस खुला केन्द्रीय सदस्यमा गणेश लामा २९ नम्बरमा, ३५ मा गोपाल दहित
शनिबार, ०३ पुस २०७८, १९ : २६
नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा ९८८ मत गन्दा खुलामा गणेश लामा २९ नम्बरमा मत पाएका छन् ।
सानेपा जारी खुला केन्द्रीय सदस्य मत गणना भइरहँदा लामाले ३५६ मत पाएका छन् ।
३५ सदस्यका लागि भएको निर्वाचनमा ९८८ मत गन्दा गोपाल दहितले ३५२ मत ल्याएर ३५ नम्बरमा स्थान बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण