३५ खुला केन्द्रीय सदस्यमा देउवा समूहका २४ जना अगाडि
शनिबार, ०३ पुस २०७८, १९ : ५८
नेपाली काँग्रेस खुला केन्द्रीय सदस्यमा ९८८ मत गणना हुँदा शेरबहादुर देउवा प्यानल अगाडि देखिएको छ । ३५ सदस्यीय खुला केन्द्रीय सदस्यमा देउवा पक्षका २४ जनाले स्थान बनाएका छन् ।
बाँकी १० जना शेखर कोइराला प्यानलका केन्द्रीय सदस्यका उम्मेदवारले ३५ नम्बरमा स्थान बनाएका छन् भने कृष्णप्रसाद सिटौला निकट एक जना पनि ३५ सदस्यमा अटाएका छन् । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा मत गणना जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण