गुल्मीमा एक महिला शव भेटियो
आइतबार, २५ पुस २०७८, ११ : ०५
गुल्मीको नयाँ गाउँमा एक वृद्ध महिला मृत फेला परेकी छन् । धुर्कोट गाउँपालिका–१ नयाँगाउँ बस्ने ८० वर्षीया गौथली रिजालको शव सोही ठाउँ स्थित ठूलाखोला भिरको गोरेटो बाटोबाट करिब १ सय मिटर तल मृत फेला परेको हो ।
शनिवार मृत फेला परेकी उनी लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी प्रवक्ता डिएसपी माधव खरेलले जानकारी दिए । घटनाको थप अनुसन्धान भईरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
-
पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी साधन कारबाहीमा
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुग्ला ?
-
७ लाख ५० हजार घुससहित सिँचाइ कार्यालय सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण