शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

उपत्यकामा स्मार्ट लकडाउन, १८ बुँदे आदेश

बुधबार, २८ पुस २०७८, ०६ : २३
बुधबार, २८ पुस २०७८

कोभिड–१९ को बढ्दो सङ्क्रमण  र  रोकथाम, नियन्त्रण र उपचारलाई  थप  प्रभावकारी  बनाउन काठमाडौँ उपत्यकामा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको   पालना  अनिवार्य  गरिएको छ  । 

काठमाडौँ,  ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको मङ्गलबार बसेको    संयुक्त जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समन्वय केन्द्र (डीसीसीएमसीसी)   बैठकले मङ्गलबार राति १२  बजे बाट लागू हुने गरी उक्त मापदण्डको पालनामा  अनिवार्य गरेको हो ।

गृह मन्त्रालयको सङ्क्रामक  रोग  ऐन, २०२० र स्थानीय   प्रशासन ऐन, २०२८ ले दिएको अधिकार प्रयोग  गरी सर्वसाधारणका लागि १८ बुँदे आदेशसमेत जारी गरिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप