रुखले च्यापेर एकको मृत्यु
शुक्रबार, ०७ माघ २०७८, १८ : ०२
दाङको देउखुरीमा रुखले च्यापेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा गढवा गाउँपालिका २ पचहिया निवासी वर्ष ३२ का सन्तोष यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
शुक्रवार घर देखि एक किलो मिटर पर रहेको चौरमा स्याउला काट्न रुख चढेको बेला एक्कासी रुख ढल्दा यादव च्यापिएर मृत्यु भएको उनका जेठा दाइ स्वामी प्रसाद यादवले बताए । भाइलाई रुखले च्यापेको थाह पाए पछि उपचार गर्न लैजाने भनेर एम्बुलेन्स समेत बोलाएको र बाटोमै मृत्यु भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
२१ खर्ब २४ अर्बको बजेट आजदेखि कार्यान्वयनमा, चालु खर्चमै झन्डै ६० प्रतिशत विनियोजन
-
जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ...
-
लागत बढेपछि चपेटामा किसान
-
संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै इलामपोखरी
-
पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण