धौरी सरस्वती गाउँमा पहिलो पटक बिजुली
शुक्रबार, २१ माघ २०७८, ०७ : ५५
त्रियुगा नगरपालिका– ७ स्थित धौरी सरस्वती गाउँमा पहिलाे पटक बिजुली पुगेकाे छ । राष्ट्रिय प्रशारण लाइनमा जोडिएसँगै परराष्ट्रमन्त्री डा. नारायण खड्काले धौरी सरस्वतीमा विद्युतीकरणको उद्घाटन गरे ।
स्थानीय ७२ घरपरिवारमा बिजुली पुगेकाे हाे ।
त्रियुगा नगरपालिका वडा नम्बर ७, त्रियुगा नगरपालिका, स्थानीय र विद्युत प्राधिकरणको संयुक्त लगानीमा लामो समयको मिहिनेनतपछि बिजुली विस्तार भएको त्रियुगा नगरपालिका वडा नम्बर ७ का वडा सदस्य उद्धब काफ्लेले जानकारी दिए ।
परराष्ट्रमन्त्री डा. खड्काले त्रियुगा नगरपालिका-७ का सरस्वती आधारभुत विद्यालयका बालबालिकालाई ४२ थान न्यानो कपडा र कम्प्युटर हस्तान्तरण पनि गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेख हमादको निधनमा शोक व्यक्त गर्न उपराष्ट्रपति यादव कतार जाँदै
-
खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी
-
चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड
-
नयाँ प्रणालीबाट विद्युतीय राहदानी जारी गर्दा लागतमा उल्लेख्य गिरावट
-
सिमखोलाले बगाएको स्कुटर भेटियो, चालक अझै बेपत्ता
-
नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण