युक्रेनको तेस्रो ठूलो शहरमा रुसी सेना छिर्न सकेन
आइतबार, १५ फागुन २०७८, १७ : १७
युक्रेनको तेस्रो सबैभन्दा ठूलो शहर ओडेसामा रुसी सेनाले त्यहाँ राती प्रवेश गर्ने कोसिस गरेता पनि युक्रेनी सैनिकले उनीहरुलाई फिर्ता जान बाध्य पारेको त्यहाँका स्थानीयले बताएका छन् ।
युक्रेन एनालिटिकाकी सम्पादक हना शेलेस्टले बीबीसीसँगको कुराकानीमा सिटी सेन्टरमा शान्ति यथावत् भएपनि बाहिरी इलाकामा बमबारीको आवाज सुनिएको बताइन् ।
उनले भनिन्, ‘यदि तपाईं युक्रेनका दोस्रो हिस्सासँग तुलना गर्नुहुन्छ भने दक्षिणमा हालसम्म थोरै शान्ति छ । यहाँ राती रुसी सेनाले ल्यान्ड गर्ने कोसिस गरे तर हाम्रो नेवी उनीहरुमाथि जाइलागे । बाहिरी इलाकामा बिस्फोट भएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
-
सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो
-
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण