टिकटकले भिडियोको अवधि ३ मिनेटबाट बढाएर १० मिनेट पुऱ्याउने
टिकटकले भिडियोको अवधि १० मिनेट पुऱ्यानका लागि काम गरिरहेको टेकक्रन्चले जनाएको छ । टिकटकले विगत ७ महिनादेखि परिवर्तनको परीक्षण गरेसँगै यो आधिकारिक लन्च आउन लागेको हो । यो भन्दा अगाडि टिकटकको भिडियो भिडियो अधिकतम ३ मिनेटको अवधिसम्म मात्रै हेर्न मिल्थ्यो । यो पनि २०२१ को जुलाईमा गरिएको परिवर्तन पछिको हो । यो भन्दा पहिले ६० सेकेन्ड र त्यो भन्दा पनि पहिले १५ सेकेन्डसम्मको भिडियो राख्न मिल्थ्यो ।
‘हामी हाम्रा समुदाय र टिकटको अनुभवलाई थप चुस्त बनाउनका लागि सोचिरहेका छौ । गत वर्ष हामीले लामो भिडियो ल्यायौ, थप सामग्री राख्न र टिकटकबाट आनन्द लिनका लागि यसो गरिएको हो,’ टिकटका प्रवक्ताले बताए । आज १० मिनेटसम्मको भिडियो राख्ने व्यवस्था गर्न पाउदा आफूहरुलाई खुसी लागको उनले बताए । यो घोषणाले टिकटकलाई यूट्युबको थप प्रतिस्पर्धी बनाउने छ । जसले २०२१ को आम्दानीमा २८.८ अर्ब घाटा खाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण