वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामाजिक सञ्जाल एप टिकटक बेच्ने समयसीमा फेरि बढाएका छन्। अब भिडियो सेयरिङ एपलाई बिक्री नगरी अमेरिकामा रहनको लागि थप ७५ दिनको समय मिलेको...