पसल फुटाएर १६ लाखको चोरी गरेको अभियोगमा दुई जना पक्राउ
बुधबार, १८ फागुन २०७८, १७ : २८
काठमाडौं । पसल फुटाएर मोबाइल चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ४ मा रहेको सुरज इलेक्ट्रोनिक्स पसलको झ्याल फुटाएर मोबाइल लगायतका समान चोरी गरेको अभियोगमा प्रहरीले सुरेश गिरी र गणेश क्षेत्रीलाई पक्राउ गरेको हो ।
उनीहरुले १५ मोबाइल, एक गितार, स्मार्ट घडी लगायतको करिब १६ लाख १२ हजार बराबरको सामाग्री चारी गरेको प्रहरीले जनाएको छ । माघ १८ गते राती चोरी भएपनि प्रहरीले उनीहरुलाई सोमबार मात्र पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण