रोनाल्डोले म्यानचेस्टर डर्बी गुमाउने
आइतबार, २२ फागुन २०७८, २१ : १२
क्रिस्टियानो रोनाल्डो र एडिन्सन काभानी चोटका कारण म्यानचेस्टर सिटीसँग म्यानचेस्टर युनाइटेडको डर्बी भिडन्तबाट बाहिर भएको गोल डटकमले जनाएको सक्छ।
युनाइटेडले आइतबार आफ्नो छिमेकीसँग खेल्नको लागि इतिहाद स्टेडियमको यात्रा गर्नेछ । हाल तालिकामा दुई टोलीबीच १९ अंकको अन्तर रहेको छ । राल्फ रङ्गनिकको टोलीलाई चौथो स्थान सुरक्षित गर्न आजको खेलमा जीत चाहिएको छ । तर दुई मुख्य स्ट्राइकरहरूको अनुपस्थितिमा युनाइटेडका लागि आजको खेल कठिन हुने देखिएको छ ।
रोनाल्डो घाइते भएको गोलले बताएको छ भने ग्रोइनको समस्याका कारण विगत केही हप्तादेखि मैदानबाहिर रहेका काभानी पनि अझै पूर्ण फिटनेसमा फर्किएका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण