शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोले म्यानचेस्टर डर्बी गुमाउने

क्रिस्टियानो रोनाल्डो र एडिन्सन काभानी चोटका कारण म्यानचेस्टर सिटीसँग म्यानचेस्टर युनाइटेडको डर्बी भिडन्तबाट बाहिर भएको गोल डटकमले जनाएको सक्छ। युनाइटेडले आइतबार आफ्नो छिमेकीसँग खेल्नको लागि इतिहाद स्टेडियमको यात्रा गर्नेछ...