अदालतबाट दोषी ठहर भइ फरार रहेका बानियाँ पक्राउ
सोमबार, २३ फागुन २०७८, १६ : ४६
काठमाडौं अदालतले दोषी ठहर गरिएका एक जना व्यक्ति पक्राउ परेका छन् । वैदेशीक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्दै आएका संजय बानियाँलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
उनलाई गत मंसिर २७ गते जिल्ला अदालत काठमाडौंले तीन वर्षको जेल सजाय र दुई लाख जरिवाना तोकिएको थियो । अदालतले जेल सजाय सुनाएका उनी फरार रहेका थिए । उनलाई प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण