हत्या अभियोगमा एक जना पक्राउ
सोमबार, २३ फागुन २०७८, २१ : ४२
प्रहरीले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सिरहाका १८ वर्षीय रमेश महराको हत्या गरेको अभियोगमा सोही जिल्लाका ४० वर्षीय मनोज कुमार भुजेललाई पक्राउ गरेको हो ।
भुजेलले शनिबार आपसी विवादका कारण महराको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला अदालत सिरहाबाट कर्तब्य ज्यान मुद्दामा सात दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले प्रहरीले जनाकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण