पुजा सिंह पोदारको हत्या अभियोगमा थप एक जना पक्राउ
सोमबार, २३ फागुन २०७८, २१ : ५१
पुजा सिंह पोदारको हत्या अभियोगमा थप एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले पुजाको हत्या अभियोगमा मन्तोष कुमार साहलाई पक्राउ गरेको हो ।
उनलाई प्रकाउ गरी जिल्ला अदालत सिरहाबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पुजाको हत्या अभियोगमा अमर रावतलाई पक्राउ गरेको थियो ।
घटनामा संलग्न अन्यको पनि खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले जनाकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण